काठमाडौं । चर्चित गायिका अस्मिता अधिकारी सांगेतिक टुरका लागि अमेरिका प्रस्थान गरेकी छिन्। सामाजिक सञ्जालमार्फत उनले आफ्ना फ्यानहरूलाई यसबारे जानकारी गराएकी हुन्। उनले पति महेश काफ्लेसँगको तस्बिर साझेदार गर्दै अगस्टदेखि अक्टोबरसम्म विभिन्न २० भन्दा बढी सहरमा...
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij