काठमाडौं । नेपाल राष्ट्र बैङ्कको पत्रका आधारमा बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत दर्ता भएको मुद्दामा फरार रहेका चार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार शशिधर शर्मासमेत प्रतिवादी रहेको उक्त मुद्दामा...
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij