काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे बयान दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो -सीआईबी) को सम्पर्कमा पुगेका छन् । धितो जमानीमा राखेको स्मार्ट सेलको सम्पत्ति लिलामी विषयमा विवाद भएपछि सोही विषयमा उनी सीआईबीको सम्पर्कमा पुगेको पाण्डे निकट बैंक स्रोतले जानकारी दिएको छ ।
'कुनै पनि विषयमा बिवाद भएपछि त्यसलाई सफाई दिनु उहाँको कर्तब्य होे ।' उनी निकट स्रोतले भने– 'सफाई दिएर संभवत उहाँ चाँडै नियमित काममा फर्कनु हुन्छ भन्ने हामीलाई विश्वास छ ।' यद्यपी सीआईबीको बयानी सफाईले उनलाई कहिले 'रिलिज' गर्ने हो सो भने टुंगो छैन् ।
सीआईबीको सम्पर्कमा पुग्नु अघि उनी कामको शिलशिलामा सिन्धुली गएको पनि सो स्रोतले जानकारी दिएको छ ।
काठमाडौंको रक्तकाली ठेगाना भएका ६३ बर्षिय पाण्डे हाल ललितपुरको मानभवन बस्दै आएको बुझिएको छ ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij