काठमाडौं । ‘जेन जी आन्दोलन’का कारण बन्द रहेका शैक्षिक संस्थाहरू भोलिबाट क्रमशः सञ्चालनमा आउने भएका छन्। काठमाडौं महानगरपालिकाले भोलि (आइतबार) शिक्षक तथा कर्मचारीलाई विद्यालयमा उपस्थित गराई पर्सि (सोमबार) देखि नियमित पठनपाठन सुरु गर्ने तयारी गर्न निर्देशन दिएको छ।
महानगरको सूचनाअनुसार आइतबार शिक्षक–कर्मचारीले विद्यालयको सरसफाइ, प्रशासनिक काम तथा क्षतिको विवरण संकलन गर्नेछन्। विद्यार्थी भने सोमबारदेखि मात्र विद्यालय जान सक्नेछन्।
काठमाडौं महानगरले अभिभावकहरूलाई बालबालिकालाई आफैं विद्यालय ल्याउन र लैजान आग्रह गर्दै, अवस्था सामान्य भए सोमबारदेखि मनोसामाजिक परामर्शसहित पढाइ सुरु गर्ने जनाएको छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij