काठमाडौं: यो साता सार्वजनिक भएको बक्स अफिस विवरणअनुसार चलचित्र ‘परान’ ले हलमा उल्लेखनीय प्रदर्शनलाई निरन्तरता दिएको छ। गत साता ५१औँ दिन पूरा गरेको अवसरमा निर्माण पक्षले एक अनाथ आश्रममा न्यानो कपडा वितरण गर्दै सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरेको थियो।
चलचित्रले हालसम्म हलमा करिब ६० दिन पूरा गरिसकेको छ। बक्स अफिस तथ्यांकअनुसार यस अवधिमा ‘परान’ले ६ लाख २७ हजार ५ सय ८५ टिकट बिक्री गर्न सफल भएको छ।
टिकट बिक्रीबाट चलचित्रले कुल १७ करोड ६७ लाख ३६ हजार ८ सय २८ रुपैयाँको व्यापार गरेको छ। यससँगै ‘परान’ चालु वर्षको सर्वाधिक कमाइ गर्ने चलचित्र बन्न सफल भएको छ।
निरन्तर दर्शकको साथ र सकारात्मक प्रतिक्रियाका कारण ‘परान’को प्रदर्शन अझै केही समय हलमा जारी रहने अपेक्षा गरिएको छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij