गोश्वारा हुलाकसँग एक वर्षका लागि सम्झौता, अत्यावश्यक पत्रमा सेम डे सेवा काठमाडौं । काठमाडौं महानगरपालिकाले अब विभिन्न निकाय तथा व्यक्तिलाई पठाउने आधिकारिक पत्राचार हुलाक सेवामार्फत गर्ने भएको छ। यसका लागि महानगरपालिकाले गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारसँग सम्झौता...
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij